पुष्पलाल स्मृति ब्याडमिन्टन सुरु
काठमाडौं । राष्ट्रिय व्याटमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा भएको ११औँ पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटिका