वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण : अर्थ मन्त्री पौडेल
काठमाडौं । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त