दुर्गा प्रसाईंका अस्पतालको रोक्का खाता फुकुवा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको वि एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल र व्राञ्चल क्यान्सर अस्पतालका रोक्का खाताहरू फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । तीनकुनेमा गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको हिंसा र