होटल व्यवस्थापन शिक्षामा सुधार आवश्यक
नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा सफलता हासिल गर्ने हो भने यहाँको होटल व्यवस्थापन शिक्षालाई सोही अनुसार स्तरोन्नति गरिनुपर्ने यस क्षेत्रका सम्बद्ध शिक्षा सेवा प्रदायकले बताएका छन् । घोकन्ते शिक्षा पद्दतिबाट नेपालको होटल व्यवस्थापन शिक्षाको स्तरमा सुधार हुन सक्दैन । यसलाई