पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सार
वीरगन्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि १ खर्ब ५५ अर्ब