अर्थमन्त्री खतिवडाद्वारा आज राजीनामा, भोलि पुनः मन्त्री !
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि उनले आज मन्त्री पदबाट राजीनामा दिएका हुन् । खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको आज राति १२ वजेदेखि कार्यकाल सकिदैछ । अर्थमन्त्री खतिवडाले मुख्य सचिव लोकदर्शन