कोरोनाविरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने
नयाँ दिल्ली । भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको