एनआईसी एशिया बैंकका ग्राहकलाई पोखराका होटलमा विषेश छुट
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र पाखराको पार्दीस्थित होटल पोखरा ग्राण्डीबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र