रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई विकास समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थीत गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालका लागि प्रयाप्त ध्यान नपुराउदा अनेकन समस्या देखिएको