एन आई सी एशिया बैंकका ग्राहकहरुलाई धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध हुने भएको छ । हस्पिटल र बैंकबीच भएको सम्झौतासँगै एनआईसी एसिया बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा