आव २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त सदनमा गत आर्थिक वर्षभन्दा ४२ अर्ब सानो सानो बजेट प्रस्तुत गरेका हुन् । गत