मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ
काठमाडौँ । बिहीबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् । फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी