कर्मचारीका जायज माग पूरा गर्न अर्थमन्त्री महत तयार
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालयको निरीक्षणपछि मंगलबार कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘को, कहाँ र