काठमाडौं । सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ । यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो । आज नेपाली बजारमा सुनको मुल्य