अजिरकाेटकाे नीति तथा कार्यक्रम: कोदोको रक्सी ब्राण्डिङ, हिमालको पानी बाेटलिङ् गर्ने
गोरखा । अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार भएको गाउँसभाको १५ औँ अधिवेशनमा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । ‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’