माओवादी केन्द्र निकट व्यवसायीहरुको महाधिवेशनमा भाडभैलो, तीनवटा संगठनले छुटै भेला गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरुको महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न विफल भएको छ । मनपरी गरेको भन्दै तीनवटा संगठनले बहिस्कार गरेका छन् । उद्योग ब्यापार सहकार्य महासंघ, राष्ट्रिय उद्योग ब्यापार महासंघ, राष्ट्रिय उद्योग ब्यापार महासंघ (केन्द्र), नेपाल