जलविद्युतमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युतका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका छन् । नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत १६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास