नेप्से परिसूचकमा २४ अंकको वृद्धि
काठमाडौं । दुई कारोबार दिन आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा अडिएको छ। आइतबार सोमबार १० अंक बढिले सेयर बजार घटेको थियो। आज नेप्से बढेसँगै