नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ६ अर्ब ८३ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २१.६४ अंकले घटेर २७१४.८५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ४.११ अंकले घटेर ४५४.९१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि