मुआब्जा नपाएपछि स्थानीयले बन्द गरे विद्युत् आयोजना
खोटाङ । खोटाङकाे केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गरेका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेकाे रावाखोलाबाट उत्पादन गरिएको तीन