पुटिन-किमको मित्रता, पालै-पालो लक्जरी कार चलाएको देखिए !
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्बीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् । हालै पुटिनले उत्तर कोरियामा गरेको भ्रमणका अवसरमा आफै गाडी चलाएको भिडियो र तस्बीर भाइरल भएका