पत्रकार महिलाको हत्या अभियोगमा हिन्दुबादी नेता पक्राउ
चर्चित एक महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनितीज्ञलाई पक्राउ गरेको छ । उनको हत्यारालाई कारबाही गर्न माग गर्दै गत बर्ष केहीदिन देशैभरी विरोध प्रदशर्न भएको थियो । भारतीय महिला पत्रकार ५५ बर्षीया गौरी लंकेश भारतको हिन्दु