चाहेर वा नचाहेर पनि आणविक हतियार प्रयोगको खतरा बढ्दो छ : संयुक्त राष्ट्रसंघ
जेनेभा, संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले पछिल्लो समय युद्धमा आणविक हतियार प्रयोगको खतरा बढ्दो देखिएको बताउनुभएको छ । राष्ट्रसंघका परमाणु प्रसार निरोध सन्धि संगठनका उच्च अधिकारी इजुमी नाकामिसुले आणविक हतियार आजको विश्वमा आवश्यक रहेको भन्ने भनाइप्रति विमति राख्दै भन्नुभयो, “चाहेर वा