भारतीय लोकसभा निर्वाचन सात चरणमा गरिने
नयाँ दिल्ली, भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो । मुलुकभर जम्मा ५४३ सदस्यका