बिहारमा चट्याङ लागेर १२ को मृत्यु, मृतकका परिवारलाई आर्थिक सहयोग गरिने
नयाँ दिल्ली । भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पु¥याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि चट्याङ लागेर