भारतमा कोरोनाले भयावह रुप लिँदै, एकै दिन एक लाख ४५ हजार संक्रमित, ७९४ जनाको मृत्यु
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) ले भयावह रुप लिएको छ । पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक दिनमै थपिएको संक्रमितको यो संख्या महामारी सुरु