‘सकेसम्म छिट्टै’ कोरोनाविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह
ब्रसेल्स । मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गर्नुभएको छ । अमेरिकी समय अनुसार सोमबार अपरान्ह् उहाँले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भन्नुभयो, “यदि तपाई (अमेरिकी)