इतिहासमा आजः अमेरिकामा दास प्रथा अन्त्यदेखि आइरिस स्वतन्त्र राज्य घोषणा
आज ६ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र सन् १९७७ मा दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र भएको थियो । तर, वोत्स्वाना