इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परीक्षण
आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा