चीन भ्रमणमा राष्ट्रपति पुटिन
काठमाडौँ । भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बनेपछि चीन पुगेका छन् । पुटिन राष्ट्रपति बनेको ९ दिनभित्र चीन पुगेका हुन् । पुटिन चीनमा २ दिन बस्ने बताइएको छ । चीन पुगेपछि राष्ट्रपति सी जिनपिङले पुटिनलाई रातो कार्पेटमा स्वागत गरेका