अफ्रिकाको जिबुतीमा किन छोडियो ल्याबमा बनाइएका लाखौं लामखुट्टे ?
काठमाडौँ । अफ्रिकी देश जिबुतीमा लाखौं आनुवंशिक रूपमा परिमार्जित (जीएमओ) लामखुट्टे वातावरणमा छोडिएको छ । यसको उद्देश्य मलेरिया रोग फैलाउने लामखुट्टेको प्रजातिको फैलावट रोक्नु हो । वातावरणमा निस्कने एनोफिलिस स्टेफेन्सी लामखुट्टेले टोक्दैनन् । यसलाई बेलायती बायोटेक्नोलोजी कम्पनी अक्सिटेकले विकास गरेको