इतिहासमा आजः नेल्सन मन्डेलाको रिहाइदेखि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेको त्यो दिन
मन्डेला रिहा २७ वर्ष लामो जेलजीवनपछि आजकै दिन अर्थात सन् १९९० को ११ फेब्रुवरीमा दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेदविरोधी नेता नेल्सन मन्डेला रिहा भएका थिए । नेता मन्डेलाको रिहाई दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा संक्रमणकालीन समय थियो । रिहाई