अमेरिका भ्रमणमा प्रधान सेनापति शर्मा
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनान र सिरियाको निरीक्षण भ्रमण सम्पन्न गरेर प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जानु भएको छ । सोमवारदेखि अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति शर्माले सोमवार नै संयुक्त राज्य