हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सञ्चालन
काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आइतबार दिउँसोदेखि यातायात सञ्चालन भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले विहानै बगाएपछि सडक अवरुद्ध भएको थियो । सडक मर्मतसम्भार गरेपछि आज दिउँसो