निजी विद्यालय संचालकहरूद्वारा आन्दोलनको चेतावनी, साउन २९ देखि चरणबद्ध संघर्षको तयारी
काठमाडौं, साउन २५ । देशका प्रमुख निजी विद्यालय संगठनहरू हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूलाई आपत्तिजनक ठहर गर्दै साउन २९ गतेदेखि आन्दोलन सुरू गर्ने चेतावनी दिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै