अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएँ : कार्यकारी निर्देशक शाक्य
काठमाडौँ । हितेन्द्रदेव शाक्यले अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएको बताएका छन् । सर्वोच्च अदालतको परमादेश पछि आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुनर्वहाली भएका शाक्यले सञ्चारकर्मीसँगको प्रतिक्रियामा अदालतबाट न्याय पाएको भन्दै खुसी व्यक्त गरेका हुन् । कुलमान