सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत र नायब सुब्बालाई निलम्बन
काठमाडौँ । सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बनमा परेका छन् । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् । बरामद भएको