सुनसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । सुनसहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ परेका छन् । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षका महेश अमृत मानी र