जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
काठमाडौं । जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो । क्वालिफायर वानमा पराजित