सुदूरपश्चिमका दुई मन्त्री चढेका गाडी आपसमा ठोक्किए, मानवीय क्षति भएन
काठमाडौं, साउन १२ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका सवारी साधन मंगलबार कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा जाँदै गर्दा आपसमा ठोक्किएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल चढेको बा.२ झ १४१९ र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की