धनगढीमा झन्डै एक हजार घर डुबानमा, आठ जनाको सकुशल उद्धार
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा लगातारको वर्षाका कारण झन्डै एक हजार घर डुबानमा परेका छन् । घरभित्र पानी पसेपछि जोखिममा परेका आठ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार धनगढी