एन आई सी एशिया बैंकका नवनियुक्त सीईओ शाक्यद्वारा पदभार ग्रहण
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको मिति २०८२/०७/१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले आजबाट आफ्नो पदभार ग्रहण गरेका छन् । झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट