‘कुलिङ पिरियड’ मा ‘बाहेक’ शब्द घुसाइएको जिम्मा समितिका सभापति खतिवडाले लिनुपर्छ: सांसद सूर्य थापा
काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा गरिएको संशोधनको एक अंश ‘कुलिङ पिरियड’ प्रावधानलाई कमजोर बनाउने गरी घुसाइएको ‘बाहेक’ शब्द — को विषयमा नेकपा एमालेका सांसद सूर्य थापाले कडा आपत्ति जनाउँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई जिम्मेवार ठहर