सुनुवाइ समितिमा रामहरि खतिवडालाई नियुक्त गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्य बनाउने तयारी गरिएको छ । सोबारे जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दिनेछन् । यसअघि कर्मचारीको कुलिङ पिरियडसम्बन्धी विवादमा तानिएपछि खतिवडाले राज्य व्यवस्था