चितवनमा ४ महिनामा २२४ सवारी दुर्घटना, २९ जनाको गयो ज्यान
चितवन । बितेका चार महिनामा चितवन जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको छ। जसमा २१ पुरुष, ६ महिला र २ बालबालिका छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि