सभामुख अर्याललाई राष्ट्रपति पौडेलले गराए शपथ
काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रतिनिधिसभाको दशौँ सभामुखका रूपमा शपथ गराएका हुन्। यसअघि सोही दिन बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले