निजामती विधेयकमा थपिएको ‘बाहेक’ले खतिवडालाई सभापतिबाट बाहेक बनाउँदै !
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको हेरफेरका कारण प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिनु पर्ने अवस्था आएको छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि सभापतिबाट खतिवडाले राजीनामा