आफूभन्दा जुनियर प्रधानन्यायाधीश नियुक्तिपछि २० दिन बिदामा बसिन वरिष्ठ न्यायाधीश मल्ल
काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल बिदामा बसेको जानकारी दिएका हुन्। यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि मल्लले २०८२ चैत १८ गतेदेखि कामु