‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज सार्वजनिक हुँदै, कार्यक्रमको अध्यक्षता सन्तोष परियार
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारबीच एकता भएपछि बनेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज (आइतबार) औपचारिक रूपमा घोषणा हुँदैछ। परियारका अनुसार पार्टीले निर्वाचन आयोगले