कानूनमन्त्रीसँग एमाले सचेतक बरालको प्रश्न – बहुविवाह कानुनी मान्यता पाउने तयारी हो ?
काठमाडौं, साउन १९ । नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहसम्बन्धी बढ्दो चर्चाको विषयमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले बहुविवाहजस्तो गम्भीर विषयलाई लिएर सरकारको धारणा स्पष्ट हुनुपर्ने बताइन्। “बहुविवाह नेपाली